खोटाङ ।खोटाङमा घरायसी विवादको क्रममा भतिजोको कुटपिटबाट काकाको मृत्यु भएको छ। जिल्लाको साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका न्युसन राईको कुटपिटबाट काका राजकुमार राईको मृत्यु भएको हो। साउन ११ गते राती कुटपिट पछि घाइते राजकुमारलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ दिक्तेल ल्याइएको थियो। कुटपिटबाट शरिरिकका विभिन्न भागमा चोटपटक लागेका राईको उपचारका क्रममा बिहान साढे तीन बजे मृत्यु भएको बताइएको छ।
Jantedhunga
sunday 27 jul 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो