काठमाडौँ। सरकारले आउने सोमबार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ। सो दिन इस्लाम धर्माबलम्बीहरुको पर्ब बकर इदको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले शुक्रबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।
असार ३ गते सोमबार बकर इद ( उल अजाह)का दिन सार्बजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायाण भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
Jantedhunga
friday 14 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो