ऋणीको घर जग्गा कब्जा गरेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Jantedhunga

काठमाडौं । ५ लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुरको थेचोबाट सूर्जमान माली पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ परेको हो। पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी थिइन्। लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको हो।

Jantedhunga
प्रतिक्रिया