सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा समस्या

Jantedhunga

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एकाएक  समस्या आएको छ।फेसबुक अकाउन्ट आफै स्वतः लग आउट भएसँगै लगइन हुन सकेको छैन। 

मङ्गलवार(आज) राति ९ बजेको समयमा विश्वव्यापी रूपमा मेटाका प्लेटफर्महरू डाउन भएका हुन्।

Jantedhunga
प्रतिक्रिया