लागू औषध ब्राउन सुगर सहित एकजना पक्राउ

Jantedhunga

बिर्तामोड । झापाको  मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबा् लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।                                      इलाका प्रहरी कार्यालय काकँडभिट्टा झापाबाट असोज ८ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत सिक्कीमका ३० बर्षीय मनोज राईलाई १ ग्राम ९ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । 

यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले  बराहक्षेत्र नगरपालिका-१ रानि खोला स्थित सडक किनाराको झाडिमा बेबारीसे अवस्थामा रहेको १० किलोग्राम गाँजा बरामद गरेको छ ।

Jantedhunga
प्रतिक्रिया