काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, संगठन विस्तारलयात विषयमा छलफल हुनेछ। एमालेले केन्द्रीय कमिटीको आठौं बैठक यो पुसभित्रै बोलाउने तयारी गरेको छ।
सचिवालयको बैठकले केन्द्रिय कमिटिको बैठकको मिति र एजेण्डा तय गर्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।
Jantedhunga
wednesday 25 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो