एमालेको सचिवालय बैठक आज बस्दै

Jantedhunga

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।यस अघि हिजो मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको हुँदा सो बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Jantedhunga
प्रतिक्रिया