जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

Jantedhunga

खोटाङ । सरकारले सूचना निकालेर २०८३ साल जेठ १४ गते बिहीबारका दिन  मुस्लिम समुदायको चाड बकर ईद (ईद-उल-अज्हा) को अवसरमा सार्वजनिक बिदा दिए संगै लगातार ४ दिन सार्वजनिक बिदा परेको छ।                      जेठ १५ गते गणतन्त्र दिवस तथा  १६ गते सनिवार र १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेकोले लगातार ४ दिन सरकारी तथा सार्वजनिक सेवा बन्द हुनेछन् ।

Jantedhunga
प्रतिक्रिया