काठमाडौ । अहिले राति (शुक्रबार राति )११ बजेर ४८ मिनेटमा काठमाडौं र आसपासका क्षेत्रमा भुकम्पको ठुलै धक्का महसुस भएको छ।अहिले काठमाडौ का बासिन्दा घरबाट बाहिर निस्केर बसिरहेका छ्न।बिस्तृत बिवरण आउन बाकी छ।