खोटाङ। हाल मौसमको न्युन चापिए रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको र भारतको उत्तर प्रदेशको उत्तर पुर्बि भु- भागमा अवस्थित न्युन चापिए छेत्रको समेत प्रभाबले आज दिनाभर देशका अधिकॅास भाग मा बर्षाको प्रभाब रह्यो। आज देशभर सामान्य देखि मध्यम बर्षा भै रहेको र राती कोशि मधेश बगमती र गन्डकी प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केहि ठाउमा मेघ गर्जन र चट्याङ सहित भारि बर्षाको सम्भावना रहेको र भोली देश भर सामान्य बदलि हुने तथा केहि स्थानहरु मा मेघ गर्जन र चट्याङ सहित बर्षा हुने जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्बानुमान महाशाखा ले जनाएको छ।
Jantedhunga
friday 25 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो