काठमाडौँ: एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम आज (बिहीबार)देखि सुरु हुने भएको छ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने बताए। शवलाई घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ। नुवाकोटको शिवपुरीमा बुधबार भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो।
Jantedhunga
thursday 08 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो