काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सभापति देउवाले १० सदस्य मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरू:
१. रामकृष्ण लकान्द्री, तेह्रथुम
२. दीपक सोनी, दैलेख
३. कलावती पासवान, बारा
४. विपेन्द्र रामुदामु, चितवन
५. कुमार टेलर, डोटी
६. शान्ता सुनार, धादिङ
७. प्रकाश घतानी, काठमाडौं
८. सुनिल बुढाथोकी, पाल्पा
९. कुमारी सार्की, कैलाली
१०. केदार गान्धारी, गोरखा
Jantedhunga
thursday 14 nov 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो