खोटाङको जन्तेढुंगा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

Jantedhunga

चिसापानी ।खोटाङ जिल्लाको जन्तेढुङा गाउँपालिकाले भोलि स्थानीय पर्व बिदा दिएको छ।                                    पालिकाले एक सूचना जारी गर्दैन भोलि मंसिर १८ गते जन्तेढुङा गाउँपालिका वार्ड नं ४ डम्बर्खुशिवालय को धार्मिक तथा पर्यटकीय स्थल "छोङ्खा साकेन्वा"मा धार्मिक पुजा एवं सांस्कृतिक मेला लाग्ने भएकोले स्थानीय बिदा दिने निर्णय भएको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया