काठमाडौ । संघीय संसद अन्तर्गतआज चार संसदीय समितिका बैठक हुँदैछन्।
आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्यांकन (संयुक्त) समितिको बैठक हुँदैछ।
राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक बैठक भने क्रमशः साउन ६ र ७ गते बस्नेछन।
Jantedhunga
wednesday 16 jul 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो