काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पाँचौं पटक संसदमा विश्वासको मत लिँदै छन् ।
सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा प्रधनमन्त्रीले आज पाँचौ पटक विश्वासको मत लिन लागेहुन।यसपटक भने प्रधानमन्त्रीले विश्वासको म्त नपाउने निश्चित देखिएको छ।
प्रधानमन्त्री प्रचण्डसँग आफ्नो दल माओवादी, नेपका एस र रास्वपाका गरी ६३ सांसदको समर्थन देखिएको छ र भने एमाले,कांग्रेस, जसपा, जनमत,नाउपाले मत नदिने निर्णय गरिसकेका छन् ।
Jantedhunga
friday 12 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो