काठमाडौँ : टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दसवटा वटा रिट परेका छन्। टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन्।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा दसवटा रिट पुगेको र हाल ती रिटहरू अध्ययनका क्रममा रहेको सर्बोच्च ले जनाएको छ।
गत कात्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन्।
Jantedhunga
friday 17 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो