काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरे।
प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा ले खेका छन्, “आज तिहारको लक्ष्मीपूजा! सबैको घरआँगन उज्यालो होस्! सबैको परिवारमा सुखशान्ति छाओस्!!” सन्देशमा उनले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गरे।
Jantedhunga
thursday 31 oct 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो