विराटनगर । विराटनगर महानगरपालिका– ५ मा एक घरको पछाडि बारीमा गाडेको अवस्थामा १४ बर्षिया बालिका चाँदनी यादवको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बारीमा शव गाडेको अवस्थामा फेला परेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
Jantedhunga
friday 31 jan 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो