काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ०८ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६५ पैसा छ ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
Jantedhunga
saturday 08 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो