खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना

Jantedhunga

काठमाडौ  ।खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।            ज्यान गुमाउनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् ।

Jantedhunga
प्रतिक्रिया