उदयपुरमा जन्ती बोकेको बसको ठक्करबाट एकजनाको मृत्यु

Jantedhunga

बेल्टार । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसको ठक्करबाट स्थानीय २७ वर्षीय रोमन बस्नेत छन् ।

चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो ।बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु थियो।                                                                                        ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।

Jantedhunga
प्रतिक्रिया