फरार प्रतिवादी ऐसेलुखर्कका तामाङ पक्राउ

Jantedhunga

पौष ४,दिक्तेल। अबैध हातहतियार तथा खरखजना(भरुवा बन्दुक ) मुद्दामा  जिल्ला अदालत खोटाङको मिति २०७८ पौष १९ गतेको फैसलाले दोषी ठहर भएका एकजना फरार प्रतिवादी पक्राउ परेका छ्न।                                                          जिल्लाको ऐसेलुखर्क गाउँपालिका-३ का निमसाङे तामाङ पक्राउ परेका हुन। अदालतको फैसला पछि फरार तामाङलाई गाउँमा लुकिछिपी बसेको अवस्थामा  ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क बाट खटिएको  प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले  पक्राउ गरि फैसला कार्यनयनका लागि  जिल्ला अदालत खोटाङमा बुझाएकोमा अदालतले  सजाय भुक्तान का लागी कारागार पठाएको छ।

Jantedhunga
प्रतिक्रिया