काठमाडौं । ईपीएसमार्फत कोरिया जान एक लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् ।कोरियाले उत्पादनमूलकतर्फ आवेदन माग गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन् ।
शुक्रबार राति १२ बजेसम्म उक्त संख्यामा अनलाइनमार्फत आवेदन दिएको नेपालस्थित ईपीएस कोरिया शाखाले जनाएको छ ।कोरियाले उत्पादनमूलकका लागि १५ हजार ४४८ जना श्रमिकका लागि आवेदन माग गरेको थियोे । पौष स २ गतेदेखि ६ गतेसम्म आवेदन फाराम भर्ने समय दिइएको थियो ।
Jantedhunga
saturday 23 dec 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो