काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज २०८१ साउन ३१ गते बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् ।
Jantedhunga
thursday 15 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो