साइबर अपराधका उजुरी बढ्दै : चालु आवको ६ महिनामा ३ हजार १ सय ३४ आत्महत्याका घटना

Jantedhunga

काठमाडौँ,  फागुन ६ गते । चालु आर्थिक वर्षको छ महिनामा देशभर तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । 

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म  तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ । 

यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ । 

 साइबर अपराधक घटना बढे 

Jantedhunga
प्रतिक्रिया