पत्रकार भेटघाट तथाअन्तरक्रिया कार्यक्रम सम्पन्न

Jantedhunga

डिलकुमारी नेपाल,चितवन । आज ( बैशाख ८ गते ) जिल्ला प्रहरी कार्यालय  चितवनले जिल्लामा क्रियाशिल रहेका पत्रकारहरु संग पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।                                           कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ,प्रहरी उपरीक्षक गोबिन्द पुरी र प्रहरी नायब उपरीक्षक  रबिन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनले  चालू आ.व. २०८२/०८३ को हाल सम्मको अवधिमा सम्पादन गरेका कामहरूको बारेमा जानकारी गराएका थिए।                                  कार्यक्रममा जिल्लाको वर्तमान सुरक्षा अवस्था तथा आगामी कार्यक्रमका बारेमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

Jantedhunga
प्रतिक्रिया