काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा आज ६ वटा प्रदेशमा मुसलधारे वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार आज दिउँसो देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका १(२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।आज राति देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनीका १(२ स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, कोशीका १(२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
Jantedhunga
monday 05 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो