भक्तपुर । ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको गठ्ठाघरमा बस्दै आएका सुनसरीको धरान उपमहानगरपालिका–४ घर भएका ३८ वर्षीय भीमबहादुर राई रहेका छन्।
प्रहरीका अनुसार सोमबार राति पीडित पक्षको उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Jantedhunga
tuesday 23 jun 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो