खोटाङमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

Jantedhunga

खोटाङ —१३ वर्षीया छात्रालाई बलात्कार गरि गर्भवती बनाएको  आरोपमा खोटाङमा एकजना  शिक्षक पक्राउ परेका छन।

पक्राउ पर्नेमा  हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका शिक्षक  शम्भूप्रसाद घिमिरे रहेका छन।बालिका गर्भवती भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबरले गरेका थिए।                  आरोपित घिमिरेलाई जिल्ला अदालत खोटाङ बाट  पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको  प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया