त्रिधार्मिक स्थल खोटाङ हलेसीमा भएको पर्यटकीय जमघटका केही तस्बिर

Jantedhunga

जन्तेढुंगा डटकम न्युज डेक्स

खोटाङ । नेपालकै चर्चित धार्मिक तथा पर्यटकीय स्थल रहेको कोशी प्रदेशको खोटाङ जिल्लाको हलेसीमा बिशेष जमघट भएको छ । त्रिधार्मिक स्थलका रुपमा चिनिएको हेलेसीमा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुले पवित्र धामको रुपमा लिने गरेका छन् । धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको यो स्थानमा भएको यो जमघटले धार्मिक पर्यटकहरुको संख्यामा बृद्धि गराउने अपेक्षा समेत गरिएको छ । 

तस्बिर विशाल भट्टराईको फेसबुकबाट

Jantedhunga
प्रतिक्रिया