काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागिताको लागि राज्यमन्त्रीको नाम सिफारिस गरेको छ। केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन् । चौधरीलाई राज्यमन्त्री बनाउने वा नबनाउने भन्ने बिषयमा प्रधानमन्त्रीले कुनै प्रतिक्रिया दिएका छैनन् । प्रतिनिधिसभामा ४ सिट रहेको नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
Jantedhunga
saturday 27 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो