काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।
सभामुखलाई सम्बोधन गर्दै उनले यस्तो निवेदन दिएका हुन् । उनको निवेदन सचिवालयमा दर्ता भएको छ ।
निवेदनमा भनिएको छ– ‘मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनुभएको थियो । सो सम्बन्धमा मैले संसदेमा उपस्थित भै सार्वभौम सांसदमार्फत् आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसद्मा उत्पन्न भएको गतिरोधका कारण सम्भव भएन ।’
Jantedhunga
tuesday 07 may 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो