जिल्ला समन्वय समिती खोटाङद्वारा मिति २०८१ असोज ११ गते आयोजित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यङ्कन (FRA) का उत्कृष्ट पालिकाहरुलाई सम्मान सम्मान गरिएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) प्रथम हलेसी तुवाचुङ नगरपालिका, दोस्रो दिप्रुङ चुइचुम्मा गाउँपालिका र तेस्रो केपिलासगढी गाउँपालिका सम्मानित भएको हो। यसै गरि (FRA) तर्फ प्रथम हलेसी तुवाचुङ नगरपालिका, दोस्रो रावाबेशी गाउँपालिका र तेस्रोमा दिप्रुङ चुइचुम्मा गाउँपालिका सम्मानित भएको छ।
सम्मान कार्यक्रममा प्रतिनिधी सभा सदस्य माननीय श्री रामकुमार राई पासङ, जिल्ला समन्वय समिती प्रमुख श्री सनबहादुर राई, प्रतिनिधी सभाका पूर्व सांसद श्री कुल प्रसाद फुयल, प्रमुख जिल्ला अधिकारी श्री शिवकुमार कार्कीज्यू लगायतबाट उपस्थिति रहेको थियो।
Jantedhunga
friday 27 sep 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो