नेपालगन्ज । बाँकेको नेपालगञ्जमा सेना परिचालन गरिएको छ। कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको हो ।हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुन नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको थियो। तर, दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो।
Jantedhunga
tuesday 03 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो