काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू(१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
उनले उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई शनिबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।
मलेसियामा शनिबार भएको फाइनल खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।
Jantedhunga
saturday 05 jul 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो